काठमाडौं । जापान इन्टरनेशनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) अन्तर्गत सूचीकृत म्यानपावर कम्पनीहरुलाई साउन मसान्तसम्म अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न वैदेशिक रोजगार विभागले ताकेता गरेको छ । विभागले एक सूचना मार्फत साउन महिनाभित्र तोकिएका कागजात र दस्तुरसहित...