काठमाडौं । वार्षिक सय कामदार पठाउन नसक्नेको इजाजतपत्र नविकरण नगर्ने सरकारी नीतिका विरुद्ध अनेक शक्तिकेन्द्र धाएर अनुनय विनय गर्दापनि सयमस्याको समाधान नभएपछि सम्वन्धित व्यसायीहरु आक्रोशित भएका छन् । अनेक केन्द्रहरुमा धाउँदा पनि आफ्नो माग सुनुवाइ नहुँदा...