काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलिया प्रस्थान गरेका छन् । अष्ट्रेलियाका विभिन्न सहरहरूमा हुने कार्यक्रमहरूमा सहभागी हुन उनी गएराति अष्ट्रेलियाको मेलवर्न प्रस्थान गरेका हुन् । अध्यक्ष लिङ्देनले अष्ट्रेलियाको मेलवर्नमा पार्टी सम्बद्ध प्रवासी...