काठमाडौं । शिक्षाविद् युवराज बस्ताकोटीले विश्वविद्यालयको परम्परागत बुझाइप्रति प्रश्न उठाउँदै यसको भूमिकालाई पुनर्परिभाषित गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विश्वविद्यालयलाई ज्ञान सिकाउने केन्द्र मात्र होइन, ज्ञान उत्पादन गर्ने केन्द्र का रूपमा विकास...