काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीको विवादित प्रकरण सदन प्रवेश गरेको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपाकी सांसद पार्वती विकले सो विषय सदनमा उठाइन्। सांसद कार्कीमाथि नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर...