काठमाडौँ । सरकारले सबै प्रदेशमा अपाङ्ग पुनर्स्थापना केन्द्र स्थापना गर्दै जाने बताएको छ । शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् । साथै उनले अटिजम भएका बालबालिका लक्षितगरी पूर्वाधारयुक्त आवासीय नमुना विद्यालय संचालन...