Nov 08 2026 | २०८३ कार्तिक २३ गते

थप ताजा अपडेट थप

काठमाडौँ । जुम्लास्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले यहाँका २६ जना किसानलाई अनुदानमा हाते ट्याक्टर (मिनी टिलर) वितरण गरेको छ । कृषि समूह, किसान र कृषि उद्यमीलाई २६ वटा हाते ट्याक्टर किसानलाई वितरण गरिएको हो...