काठमाडौं । सरकारले नेपालको दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धा बढाउन तेस्रो मोबाइल सेवा प्रदायक (टेलिकम अपरेटर) भित्राउने तयारी गरेको छ । दुरसंचार क्षेत्रमा प्रतिस्पर्धात्मक कम्पनीहरु कम भएको भन्दै सरकारले नयाँ अपरेटर कम्पनी भित्राउने तयारी गरेको हो । सुचना...