Nov 07 2026 | २०८३ कार्तिक २२ गते

थप ताजा अपडेट थप

काठमाडौँ । कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट लागूऔषध मुद्दाका थुनुवा फरार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार घटनाको सत्यतथ्य...