काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातमा यात्रा गर्ने महिलाहरूको क्याबिन सिटमा महिला यात्रुहरूलाई नराख्न देशभरका यातायात व्यवसायीहरूलाई निर्देशन दिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला सरोजले महिलाहरूलाई सवारी साधनको क्याबिन...