Nov 05 2026 | २०८३ कार्तिक २० गते

थप ताजा अपडेट थप

काठमाडौँ। स्रोत नखुलेको लाखौँ नगदसहित प्रहरीले काठमाडौँका छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ।काठमाडौँ महानगरपालिका२६ बाट स्रोत नखुलेको १९ लाख ९४ हजार रुपियाँसहित स्याङ्जा वालिङ नगरपालिका६ घर भई बानेश्वर बस्ने ४१ वर्षीय ईश्वर थापालाई आइतबार...