Nov 03 2026 | २०८३ कार्तिक १८ गते

बैदेशिक रोजगार

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनीबेसी नगरपालिका१ की आशिका सिम्खडा, उदयपुरको बेलका नगरपालिका२ का विष्णु खत्री, सिन्धुलीको तीनपाटन...