Nov 03 2026 | २०८३ कार्तिक १८ गते

अपराध/ ठगी

काठमाडौँ । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति रोहित यादव पक्राउ परेका छन् । लागुऔषध गाँजा बरामद गरिएको एउटा गाडीमा टाँसिएको स्टिकर प्रहरी कार्यालयभित्रै छिरेर उप्काएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको...